डाक्टरले मृत घोषित गरेकी महिला अन्तिमसंस्कार गर्ने क्रममा जुरुक्क उठेपछि…

काठमाडौं । मरेपछि जीवित हुन कुनै सम्भावना रहँदैन । तर त्यस्तै घटनाले भने हामीलाई हैरान बनाइदिन्छ । त्यस्तै एउटा घटना ८३ वर्षकी महिलाको साथमा पनि भएको छ ।

उनको कोमामा राखेर उपचार गरिएको थियो । उपचार गर्ने क्रममा उनको श्वास रोकियो र उनलाई डाक्टरले मृत घोषित गरे ।

घर परिवार पनि डाक्टरले मृत घोषित गरिसकेपछि अन्तिम संस्कार गर्न लागेका थिए । तर महिला अचानक उठेपछि सबैको सातो गएको छ । यो घटना हो युक्रेनको ।

उक्त महिलाको नाम जिनिया दिदुख रहेको छ । ८३ वर्षकी ति महिला गम्भीर बिरामी भएपछि कोमामा राखेर उपचार भईरहेको थियो ।

उनको परिवारले उनको अवस्था नाजुक भईसकेपछि घरमै डाक्टरलाई बोलाएर उपचार गराएका थिए । डाक्टरले आएर केहि दिन उपचार त गरे तर उनको अचानक श्वास रोकियो ।

जसका कारण उनलाई डाक्टरले मृत घोषित गरेका थिए । जब डाक्टरले जिनियालाई मृत घोषित गरे तब परिवारले पनि अन्तिमसंस्कारका लागि गाड्न लिएर गयो ।

पादरीहरु बोलाउँदा उनी मरेको १० घण्टा बितिसकेको थियो । जब उनको अन्तिम संस्कारको घडी आयो तब उनी जुरुक्क उठिन् ।

पछि डाक्टरकोमा फेरी लिएर जाँदा उनले ३७ वर्षीय स्वास्थ्य क्षेत्रको काममा यस्तो घटना आफ्नो जीवनमै पहिलो पटक भएको उनले बताए ।

एजेन्सीको सहयोगमा

 

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : अमेरिकी राष्ट्रपति

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?