काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरणका खेल आज हुँदैछ । अन्तिम चरणको पहिलो दिन आज तीन खेल हुने लागेको हो ।
पहिलो खेलमा पुलिस र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रोमा एपीएफ र ब्रिगेडबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया