क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु

काठमाडौं । क्यालिफोर्नियाको क्यालाबास शहरमा हेलिकप्टर दुर्घटनामा भएको छ । दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको सहित ९ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा कोबे, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। घटना त्यहाँको स्थानिय समय अनुसार बिहान १० बजे दुर्घटना भएको थियो।

४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?