२०७८,बैशाख,३०,बिहीवार

मेलिना राई र ओम सुनारको आवाजमा ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ओम सुनारकै शब्द तथा संगीत रहेको ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा महेश खड्का, शारदा आर एल शाह, अमृत शाही ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ।

गीतको म्युजिक भिडियोलाई शारदा आर एल शाहले निर्देशन गरेकी हुन् । भिडियोको पवन गौतमले छायांकन, सुवास देवकोटाले सम्पादन गरेका हुन्।
भिडियो हेर्नुहोस्

प्रकाशित मिति: २०७६,कार्तिक,२८,बिहीवार १३:३०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आजदेखी रिलिज भएको बलिउड चलचित्र ‘राधे’ सेन्सर गरेर मात्र रिलिज गर्न सूचना, संचार तथा प्रविधि मन्त्रालयले चेतावनी दिएको

गायिका पारु राई एक दशक पछि पुनः अर्को साङ्गीतिक कोसेली ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर दर्शक र श्रोता माझ आएकी

काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण

काठमाडौं । बलिउड गाइका नेहा कक्कड र उनको श्रीमान रोहन प्रीत सिंह झग्डा गर्दै गरेको एक भिडियो सार्वजनिक भएको छ

आजका शीर्ष १५ ‘हेडलाईन्स्’ (भिडियोसहित)
 २०७८,बैशाख,३०,बिहीवार २१:५८
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
 २०७८,बैशाख,३०,बिहीवार २०:५१