मेलिना राई र ओम सुनारको आवाजमा ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ओम सुनारकै शब्द तथा संगीत रहेको ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा महेश खड्का, शारदा आर एल शाह, अमृत शाही ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ।

गीतको म्युजिक भिडियोलाई शारदा आर एल शाहले निर्देशन गरेकी हुन् । भिडियोको पवन गौतमले छायांकन, सुवास देवकोटाले सम्पादन गरेका हुन्।
भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?