चिनियाँ विदेशमन्त्री वाङ यी केहीबेरमा काठमाडौंमा


प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १६:००


काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । केहिबेरमा उहाँ काठमाडौँ आईपुग्ने कार्यक्रम छ । नेपालको तीन दिने औंपचारिक भ्रमण आउनु लाग्नु भएका विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नु हुनेछ ।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभएको छ ।

यो समाचार पढ्नुभयो ? सम्बन्धित समाचारको लागि यहाँ क्लिक गर्नुहोस् ।

भारत भ्रमण रद्द गरेर किन अचानक चिनियाँ विदेशमन्त्री नेपा‌ल आउँदैछन्
चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण, को–कोसँग हुँदैछ भेटवार्ता
चिनियाँ विदेशमन्त्री नेपाल आउने सरकारको औपचारिक घोषणा
चिनियाँ विदेशमन्त्री पाकिस्तान हुँदै नेपाल आउने

प्रतिक्रिया दिनुहोस
लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैन : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौं । सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन आज कजाकस्तान

प्रतिगामी तत्वहरुले टाउको उठाए नछाड्ने युवा–विद्यार्थी नेताहरुको चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा–विद्यार्थी नेताहरूले प्रतिगामी तत्वहरुले टाउको उठाए

संविधान जलाएको आरोपमा पक्राउ

बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले