चिनियाँ विदेशमन्त्री वाङ यी केहीबेरमा काठमाडौंमा


काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । केहिबेरमा उहाँ काठमाडौँ आईपुग्ने कार्यक्रम छ । नेपालको तीन दिने औंपचारिक भ्रमण आउनु लाग्नु भएका विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नु हुनेछ ।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभएको छ ।

यो समाचार पढ्नुभयो ? सम्बन्धित समाचारको लागि यहाँ क्लिक गर्नुहोस् ।

भारत भ्रमण रद्द गरेर किन अचानक चिनियाँ विदेशमन्त्री नेपा‌ल आउँदैछन्
चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण, को–कोसँग हुँदैछ भेटवार्ता
चिनियाँ विदेशमन्त्री नेपाल आउने सरकारको औपचारिक घोषणा
चिनियाँ विदेशमन्त्री पाकिस्तान हुँदै नेपाल आउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?