पुल्चोक स्ववियु निर्वाचन : दल निकट विद्यार्थी संगठनलाई पराजित गर्दै स्वतन्त्रबाट श्रेष्ठ विजयी

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्…