Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

संखुवासभामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

बिप्लव जमकटेल १६ असार २०७६, सोमबार १३:०८
संखुवासभामा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
शेयर गर्नुहोस् Facebook

काठमाडौं । संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । दुवै पक्षबीच जम्काभेट हुँदा गोली हानाहान भए पनि यसबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीका अनुसार त्यसपछि विप्लवका कार्यकर्ता भागेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।