काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देश जोगाउने र पार्टी जोगाउने विषय फरक हुने बताएका छन् ।
बिहीबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।
‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ उनले फेसबुकमा लेखेका छन् ।
उनले फेसबुकमा लेखेका छन्
तपाईंहरुको कार्यकर्ता लड्छन्,
नेता, हासेर बस्छन ,
हाम्रो नेता लड्छन ,
मानवताले आश गर्छन !
फरक यती हो!
देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया