सुन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो

लोकपथ
168
Shares

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढ्दा चाँदी २६५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी आज बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?