काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।
सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत तथा पुनर्स्थापनालगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी हालसम्म ९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् ।
प्रधानमन्त्री बालेन रास्वपाका वरिष्ठ नेता समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया