सार्वजनिक भयो कक्षा १२ को नतिजा

लोकपथ
6.2k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको शुक्रबार बसेको बैठकले नतिजा औपचारिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गरिएको लोकपथलाई जानकारी दिए ।

यस वर्षको कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीहरूले अब बोर्डको आधिकारिक वेबसाइट तथा अन्य तोकिएका माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?