काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रममार्फत् सरकारले दिगो विकास, नागरिकलाई सहज रुपमा सेवा पुर्याउनेदेखि विकास निर्माणका कामहरुलाई थप प्रभावकारी बनाउने नीति लिएको छ ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया