बालेनलाई रविको पत्र– ‘श्रम मन्त्री साहलाई हटाउनू, स्वास्थ्य मन्त्रीलाई सचेत गराउनू’

लोकपथ
539
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र पठाउँदै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलााई पदबाट हटाउन आग्रह गरेका छन् ।

त्यस्तै उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउन समेत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?