काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि सो बैठक बोलाइएको हो ।
१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया