मन्त्रिपरिषद्को बैठक सुरु

लोकपथ
56
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो ।

सरकारका विभिन्न समसामयिक विषयमा निर्णय लिन बैठक बोलाइएको जनाइएको छ । 

आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?