कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज, यस्ता छन् एजेन्डा

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

कांग्रेसको संस्थापनइतर पक्षले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई लिएर विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ ।

संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीस्थित एक होटेलमा हिजोदेखि केन्द्रीय कार्र्यसमिति भेला जारी राखेको छ ।

विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई सभापतिका रुपले इतर पक्षले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?