काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो ।
भोलि दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएका हो ।
बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।
सोही बैठकका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया