गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

लोकपथ
420
Shares
फाइल तस्बिर

काठमाडौं । गोरखा १ मा रास्वपाका सुधन गुरुङको सुरूआति अग्रता देखिएको छ ।

चुमनुब्री गाउँपालिका १ बाट थालिएको गणनाको प्रारम्भिक नतिजाअनुसार उनी ९० मतसहित अग्रस्थानमा छन् ।

कांग्रेसका प्रेमकुमार खत्रीको ४७, नेकपाका हरिराज अधिकारीको ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ भोट प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?