काठमाडौं । नुवाकोट २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डा.अच्युतम लामिछानेले सुरूवाती अग्रता लिएका छन् । उनले १ हजार ६३८ मतसहित अग्रता कायम गरेका हुन् ।
नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले ९२२ मत प्राप्त गर्दा नेकपाका हिरानाथ खतिवडाले ७२२ मत पाएका छन् । त्यस्तै एमालेका केशवराज पाण्डेले ६०३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्म बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया