कैलाली-१ मा कांग्रेस अघि

लोकपथ
371
Shares

सुदूरपश्चिम । कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएको छ । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन् ।

एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९ हजार ६१ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?