काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता लिएका छन् ।
५ सय मतगणनामा मगर अगाडि रहँदा नेपाली कांग्रेसका सुनिल शर्मा दोस्रो स्थानमा छन् । अमिरले २ सय १८ र सुनीलले १ सय १९ मत पाएका छन् ।
रास्वपाका गणेश कार्की १ सय १६, नेकपा एमालेका इरान राईले २८ मत ल्याएका छन् । यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता कायम गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया