कांग्रेस सभापति थापाले गरे मतदान

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

सभापति थापाले बिहीवार बिहान काठमाडौं– ३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले यसपटक सर्लाही–४ बाट उम्मेदवार हुन । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?