वर्षमान पुनले मतदान गरे

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् ।

उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका हुन् । पुन यस अघि पनि रोल्पा क्षेत्र १ बाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?