रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?