ओलीको स्पष्टिकरण : ‘जेनजी आन्दोलनमा गोली चलाउने आदेश मैले दिएको होइन’

लोकपथ
161
Shares

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे प्रष्टीकरण दिएका छन् ।

शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत अध्यक्ष ओलीले उक्त आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका हुन् ।

सन्देशमा उनले आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?