रास्वपाद्वारा उपसभापति अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन

लोकपथ
259
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । यस्तै, आन्तरिक, प्रशासनिक र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लिएर रास्वपाले समिति र उपसमिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?