काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
पोखरेलले टोखा नगरपालिकास्थित श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया