काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ वरिष्ठ पत्रकार कवीर राणालाई टिकट दिएको छ ।
राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक पनि हुन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट जितेर २०७९ सालमा पराजित भएका एमाले सचिव महेश बस्नेत पनि अहिले यही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया