रुपन्देही । नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि रेवतीरमण शर्मा घिमिरेलाई उम्मेदवार बनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका तर्फबाट घिमिरेले टिकट पाएका हुन् । यस क्षेत्रको उम्मेदवारी यसअघि होल्डमा राखिएको थियो ।
घिमिरे यसअघि लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया