काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । माघ १ देखि तलब, भत्तासमेत सरुवा भएकै दरबन्दीबाट खान पाउनेगरी उनीहरूलाई सरुवा गरिएको हो ।
जसअनुसार हाल काठमाडौं उपत्यकाप्रहरी कन्ट्रोल रुम रानीपोखरीमा कार्यरत एसपी सिताराम रिजाल जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखमा सरुवा भएका छन् । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंसहित विभिन्न जिल्लाको कमाण्ड समेत गरिसकेका रिजाल काविल प्रहरी अधिकृत मानिन्छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया