काठमाडौं । निर्वाचन आयोगको निर्णयप्रति नेपाली कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ ।
आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको छ । उक्त निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेस संस्थापनका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाए ।
आयोग परिसरमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने, ‘निर्वाचन आयोगले आफ्नो विधि र प्रक्रियाको धज्जी उडायो,’ उनले भने ।
त्यस्तै उनले निर्वाचन आयोगको निर्णय मान्न नसकिने समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया