१६५ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकियो [नामावलीसहित]

लोकपथ
406
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोग नेपालले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको हो ।

आगामी पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुलाई निर्वाचन अधिकृत तोकेको हो ।

यस्तो छ नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?