काठमाडौं । एकैपटक सशस्त्र प्रहरी बल नेपालका हवल्दारहरुलाई वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएको छ ।
सशस्त्रको मुख्यालय हलचोकले एकैपटक ६१३ हवल्दारहरुलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ । त्यसो त बढुवा सिफारिसमा चित्त नबुझेमा ७ दिनभित्र कानुन अनुसार समितिमा उजुरी दिन समेत भनिएको छ ।
हेर्नुहोस् सूची :


























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया