एमालेले बोलायो सचिवालय बैठक

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

भोलि बिहान ११ बजे बस्ने यो बैठक एमालेको ११औँ महाधिवेशनपछि नयाँ नेतृत्व चयन भएपछि बस्न लागेको पहिलो सचिवालय बैठक हो ।

बैठकमा देशभरबाट आएका समानुपातिक तर्फका उम्मेदवारहरूको नामबारे छलफल हुने बताइएको छ । 

एमालेले समानुपातिक चुनावका लागि बन्दसूची तयार पार्न उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?