एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता

लोकपथ
329
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन्।

मतगणनाको पछिल्लो अपडेट अनुसार शंकर पोखरेलले ११५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १०८ मत पाएका छन्। मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?