ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

लोकपथ
35
Shares

ताप्लेजुङ । घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमका  बलबहादुर तवेवुङ  रहेका छन् । 

स्थानीय मच्छिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए ।

 सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?