काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेम महोत्तरीको पिपरा गाउँपालिका–१ घर भएका ५२ वर्षीय रामनारायण यादवको रहेका छन् ।
आफ्नै घरमा विद्युतीय तराजुको प्लक स्विच बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया