काठमाडौं । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ जना कर्मचारीहरुको सरुवा भएको छ ।
गृहमन्त्रालयले बुधबार ७ जिल्लाका सीडीओसहित ५८ जना कर्मचारीहरुको सरुवा गरेको हो ।
जसअनुसार जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत सीडीओ बद्रीनाथ गैरेलाई जिप्रका गुल्मीको जिम्मेवारीसहित सरुवा गरिएको छ ।
त्यस्तै गुल्मीमा कार्यरत आनन्द सारुलाई दैलेख पठाइएको छ ।
यसैगरी पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी रहेका गंगाबहादुर क्षेत्रीलाई जिल्ला प्रशासन कार्यालय रोल्पाको सीडीओ बनाइएको छ ।
पूरा हेर्नुहोस् :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया