हर्क साम्पाङको पार्टीलाई निर्वाचन आयोगको मान्यता

लोकपथ
693
Shares

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । साम्पाङले आज आइतबार नै आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दलहरू दर्ता प्रक्रियामा रहिरहेका बेला उनले पनि केही दिनअघि पार्टीका लागि निवेदन दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?