कांग्रेस पार्टी कार्यालयमा नेपाल शिक्षक महासंघको धर्ना [तस्बिरहरु]

लोकपथ
91
Shares

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा सानेपा धर्ना दिएको छ ।  

महासंघ र सरकारबिच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत कांग्रेस पार्टी कार्यालयमा धर्नामा बसेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?