टप टी–२० : नेपाल आज पाकिस्तानसँग निर्णायक खेल खेल्दै

लोकपथ
3.7k
Shares

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरी मा जारी टप एन्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तान बिच रोचक प्रतिस्पर्धा हुँदैछ।

समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्ने भएको छ। खेल नेपाली समय अनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ।

शृङ्खलामा सहभागी ११ टोलीमध्ये सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?