संसदीय समितिबाट भूमिसम्बन्धी विधेयक बहुमतले पारित, माओवादी र रास्वपाको फरक मत

लोकपथ
938
Shares

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ ।  बिहीबार बसेको बैठकले बहुमतले विधेयक पारित गरेको हो ।

प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने विधेयकमाथि असन्तुष्टि जनाएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?