काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । नियमित एजेण्डा र केही महत्वपूर्ण एजेण्डाहरुमाथि छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया