काठमाडौं । युगान्डामा जारी चार देशीय महिला टी–२० कपअन्तर्गत नेपाल र युगान्डाबिच आज भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो ।
टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो ।
योसँगै नेपालले दुई नम्बर जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया