राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।  

शुक्रबार बसेको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन, २०८०/८१ सभामा पेस गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?