इन्द्रचोकको चुरापोते बजारमा साउने रौनक (फोटो फिचर)

लोकपथ
910
Shares

काठमाडौं । साउन महिना लागेसँगै काठमाडौंको असन-इन्द्रचोकका पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको आउन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?