काठमाडौं-कागेश्वरी मनहरा नगरपालिका-९ मुलपानी बस्ने प्रेम तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-७ बस्ने दोलखा घर भएका शम्भु शेर्पा लगायत ८ जनालाई नगद १ लाख १६ हजार ८ सय १५ रुपैयाँ र ३ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया