काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (वैशाख १ गते) आइतबार बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया