दाङमा एकजना मृत अवस्थामा फेला

लोकपथ
0
Shares

दाङ । दाङमा एकजना मृत अवस्थामा फेला परेका छन् । शान्तिनगर गाउँपालिका-५ बैसा बस्ने ६८ वर्षीय चन्द्र बहादुर चौधरी सोही गाउँपालिका-७ खैरेनीस्थित परालको टौवाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?