सुर्खेत । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिम्ता गाउँपालिका-१ राम्री सामुदायिक वनमा विद्युतको तारले छोएको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर जाजरकोट शिवालय गाउँपालिका-१ छेडाचौर बस्ने ६० वर्षीय बिर बहादुर शाहीको सोमबार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया